बुधबार, ९ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

जैनाको स्टाइल

Suzuki
अनलाइनखबर


हुनत, मोडल जैना कुँवरले नेपाली चलचित्र क्षेत्रमा त्यस्तो कुनै परिचय बनाइसकेकी छैनन् । उनको करिअर चलचित्र क्षेत्रमा कुन तरिकाले अगाडि जान्छ भन्ने पनि एकिन छैन । तर, उनी, यहि क्षेत्रमा केहि गर्न सक्छु भन्नेमा विश्वस्त छिन् ।

चलचित्र ‘जोनी जेन्टलम्यान’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रन लागेकी यी नायिकाले यसको छायांकन सेटमा अनलाइनखबरको क्यामेरासामु विभिन्न पोजमा तस्बिर खिचाइन् । के साच्चै, यी नायिकाको स्टाइल गजबको छ त ?

तस्बिरः कमल प्रसाई

जैनासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः

२०७३ माघ १८ गते १६:५२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this