Comments Add Comment

लन्डनको सिक्रेट क्लब, जहाँ वयस्क र आकर्षकले मात्र पाउँछन् प्रवेश

पैसा र इच्छा मात्र भएर सबैकुरा नपाइने रहेछ । नभए, लन्डनस्थित ‘प्लेजर इन केन्ट’मा जो कोहिले प्रवेश पाउथे होलान् । तर त्यस क्लवमा प्रवेश गर्न दुईवटा सर्त पुरा गर्नै पर्छ, एक त आफु आकर्षक हुनुपर्छ । अर्कोचाहि वयस्क ।

भनिहालौं, यो एडल्ट क्लब हो । अघिल्लो सातामात्र खुलेको एडल्ट क्लवलाई स्टीभ र मेगी च्यापम्यान नामक दम्पतीले सञ्चालनमा ल्याएका हुन् ।

यसअघि सन् १९६० को दशकमा पनि लन्डनमा एडल्ट क्लब खुलेको थियो । सोहि समयदेखि यस्तो ट्रेन्ड बिकास हुँदै आएको हो ।

लन्डनको चर्चित सिक्रेट सेक्स क्लब ‘किलिंग किटन्स’ यसैको सिलसिला हो । पछिल्लो महिना यसको शाखा बिस्तार भएको छ, म्यानेचस्टरमा । यस्तो क्लबहरुमा आकर्षक र १८ बर्ष उमेर पुगेकाहरुले मात्र मस्ती गर्न पाउँछन् ।

–   एडल्ट क्लवको पहिलो शाखा १९६० मा खोलिएको थियो ।

–   यो क्लब यति चर्चित भयो कि, त्यसले अर्को स्थानमा शाखा बिस्तार गर्‍यो ।

–   पहिलो क्लव पुरानो कटन मिलमा खोलिएको थियो ।

–   यसमा प्राइभेट पार्टी समेत हुने गथ्र्यो ।

–   बिश्वभरमा यस क्लवको ४५ हजार बढी सदस्य छन् ।

–   त्यसमध्ये १० हजार सदस्य बेलायतमै छन् ।

–   त्यहाँ प्रवेश गर्नेले आफुलाई मन परेको पार्टनर छनौट गर्न सक्छन् ।

–   क्लबमा धेरैजसो युवती हुन्छन् ।

–   किनभने यहाँ आकर्षक केटाहरु सहजै फेला पर्छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment