सोमबार, ९ असोज, २०७४
OnlineKhabar.com

स्थानीय चुनावमा तपाईले मतदान गर्न पाउनुहुन्छ कि हुन्न ? यहाँ हेर्नुस्

अनलाइनखबर

४ चैत, काठमाडौं । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा देशभरबाट १ करोड ४० लाखले आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन् ।

निर्वाचन आयोगले २०७० साल असार मसान्तसम्मको मतदाताहरुको सूची प्रकाशित गरेको छ ।

थपिएका मतदाताहरुको सूची बन्दैछ र छिट्टै नयाँ सूची आउने आयोगले बताएको छ ।

अहिले उपलब्ध मतदाता नामावलीमा तपाईको नाम छ कि छैन, यहाँ आफैं चेक गर्न सक्नु हुनेछ । यसका लागि जिल्ला, गाउपालिका वा नगरपालिका र वडा छनोट गर्नु पर्नेछ ।

यसअघि उक्त वडामा भएका मतदाताहरुको सूची आउनेछ, जसमा वर्णानुक्रम अनुसार नाम हुनेछ ।

 

२०७३ चैत ४ गते १८:३९ मा प्रकाशित (२०७३ चैत ५ गते १८:५४मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

७ प्रतिकृयाहरू प्राप्त
  • दल बहादूर लेख्नुहुन्छ    |   २०७३ चैत ४ गते १८:२८

    यस

    0
    4
    Share

  • Krisna लेख्नुहुन्छ    |   २०७३ चैत ५ गते ०:५८

    Turang ward no 2 swanra majuwa

    0
    0
    Share

  • surya pandey लेख्नुहुन्छ    |   २०७३ चैत ५ गते ६:५१

    ma matadata namabali bat xute ko xu, kaha bat, nau darta hun sakinx?
    ma jasta tamam gaule haru, namabali darta bat banchit xn. kasari hamro pauch teha samma pugla ,gau ko nau :Kotihwa, Rupandehi, Lumbini.

    0
    0
    Share

  • MBB लेख्नुहुन्छ    |   २०७३ चैत ५ गते १२:४८

    dear sir

    Mero Name Man Bahadur Bist
    ward NO. 10 Lamijala jajola
    Buwako name Nanni bist,

    mero list ma name xain kasari list banaunu paryo

    please koi janakaar manxe bhayema batai din anurodh x

    0
    0
    Share

  • Jahan लेख्नुहुन्छ    |   २०७३ चैत ५ गते १८:४०

    Sundar nepal hunu

    0
    0
    Share

  • Ranjan kumar yadva लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १२:०२

    ramro 6a

    0
    0
    Share

  • RAMCHANDRA NEPAL लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते १६:५२

    listma nam thapna ke garnuprla

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this