Comments Add Comment

स्काईट्रयाक्स अवार्ड जितेको हमद एयरपोर्टलाई कतार एयरवेज को बधाइ


७ चैत, काठमाडौं । २०१७ स्काईट्रयाक्स वल्र्ड एयरपोर्ट अवार्डमा छैठौं स्थान प्राप्त गरेको हमद अन्तराष्ट्रिय बिमानस्थललाई कतार एयरवेजले बधाई दिएको छ ।

गतवर्षभन्दा चौंथो स्थान माथी उक्लिएर हमदले यो उपाधी पाएको हो ।

आम्सटरडममा आयोजित समारहोमा हमदले बेस्ट एयरपोर्ट इन द मिडल इष्टका समेत सम्मान पाएको छ ।

हमदले यो सहित लगातार तेस्रो वर्षपनि यो उपाधी हात पारेको हो । लगातार दोस्रो वर्षको लागि हमदले बेस्ट स्टाफ सर्भिस इन मिडल इष्ट सम्मान पनि पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment