सोमबार, ९ असोज, २०७४
OnlineKhabar.com

स्काईट्रयाक्स अवार्ड जितेको हमद एयरपोर्टलाई कतार एयरवेज को बधाइ

अनलाइनखबर


७ चैत, काठमाडौं । २०१७ स्काईट्रयाक्स वल्र्ड एयरपोर्ट अवार्डमा छैठौं स्थान प्राप्त गरेको हमद अन्तराष्ट्रिय बिमानस्थललाई कतार एयरवेजले बधाई दिएको छ ।

गतवर्षभन्दा चौंथो स्थान माथी उक्लिएर हमदले यो उपाधी पाएको हो ।

आम्सटरडममा आयोजित समारहोमा हमदले बेस्ट एयरपोर्ट इन द मिडल इष्टका समेत सम्मान पाएको छ ।

हमदले यो सहित लगातार तेस्रो वर्षपनि यो उपाधी हात पारेको हो । लगातार दोस्रो वर्षको लागि हमदले बेस्ट स्टाफ सर्भिस इन मिडल इष्ट सम्मान पनि पाएको छ ।

२०७३ चैत ७ गते १८:३२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this