Comments Add Comment

महिन्द्राको नयाँ वर्ष अफरः मोटरसाइकल र स्कुटर किन्दा ४ सय प्रतिशतसम्म पैसा फिर्ता


८ चैत, काठमाडाैं । नयाँ २०७४को अबसरमा महिन्द्रा टु ह्वीलर्सले क्यासब्याक अफर ल्याएको छ ।जसअनुसार ग्राहकहरुले हरेक खरिदमा पाउने स्क्र्याच कार्डमा दुई पटकसम्म स्क्र्याच गर्न सकिने व्यवस्था रहेको छ ।

पहिलो स्क्र्याचमा ग्राहकहरुले रु. १ लाखसम्म पक्का जित्ने र दोश्रो स्क्र्याचमा उक्त रकमको ४ सय प्रतिशतसम्म बोनस क्यास जित्ने अवसर रहेको छ ।

यस योजनासँगै महिन्द्रा टू व्हीलर खरिद गर्ने ग्राहकहरुका लागि थप उत्साह भरिने महिन्द्रा टु ह्वीलरको नेपालका लागि आधिकारिक विक्रेता अग्नि मोटो इंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment