Comments Add Comment

गुण्डा नाइके दावा लामामाथि गोली प्रहार

२९ चैत, काठमाडौं । गुण्डा नाइके दावा लामामाथि गोली प्र्रहार भएको छ । लामामाथि मंगलबार विहान कुमारीगालको दिब्या पार्टी प्यालेसमा गोली प्रहार भएको हो ।

उनलाई तीन गोली लागेको छ र नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

बौद्ध प्रहरीका डीएसपी विपिन रेग्मीले अनलाइनखबरसँग भने, ‘पछाडिबाट गोली लागेको भनिएको छ । अहिले उनको अपरेशन हुँदैछ ।’

उनले घटनाबारे छानविन भइरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment