Comments Add Comment

कति राम्री आरजु ?


केही म्यूजिक भिडियोमा काम गरेकी मोडल आरजु खरेल आफू तत्काल चलचित्र क्षेत्रमा प्रवेश नगर्ने बताउँछिन् । आरजु नेपाली चलचित्र क्षेत्रमा आफू प्रवेश गर्न केही समय लाग्ने बताउँछिन् ।

नेपाली चलचित्रमा काम गर्नु नै आफ्नो सपना भएको भन्ने आरजु केही वुझेर, सिकेर मात्र यो विशाल नगरिमा हाम फाल्ने कुरा गर्छिन् । चलचित्रमा आउनु भन्दा अगाडि केही म्यूजिक भिडियो र ‘लु’ नामक नाटकमा उनले काम गरिसकेकी छिन् । नाटकमा काम गर्दा धेरै कुरा सिक्ने मौका पाइएको उनको भनाई छ ।

तस्बिरः कमल प्रसाई 

आरजुसँग गरिएको ‘फ्रेस फेस’ कुराकानी यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment