Comments Add Comment

बिराटनगर किङ्ग्सले रुपन्देही च्यालेन्सर्जलाई दियो १२९ रनको लक्ष्य

६ बैशाख, धनगढी । धनगढी प्रीमियर लिगको क्वार्टरफाइनलमा बिराटनगर किङ्ग्सले रुपन्देही च्यालेन्सर्जसामू १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ बिराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनायो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment