Comments Add Comment

ज्योतीको मुस्कान


हुनत, गायिका ज्योती मगरलाई धेरैले राम्रो गति गाउने गायिका भन्दा पनि हट पहिरन लगाएर चर्चामा आएकी सुन्दरीको रुपमा चिन्छन् । देश तथा विदेशमा हुने कार्यक्रममा ज्योतीको गायकीको भन्दा पनि पहिरन र हाउभाउको चर्चा बढी हुन्छ ।

गायिका मगर पनि यस्तो चर्चा अझै १० बर्ष भैरहेको खण्डमा आफू खुशी हुने बताउँछिन् । उनले गाएका केही गीतहरु चर्चित पनि छन् । तर, ज्योतीको गीतले भन्दा उनको उच्छृङ्खलताले बढी चर्चा पायो ।
अनलाइनखबरको क्यामेरामा पोज दिदै तस्बिर खिचाउने क्रममा ज्योती मुस्कुराइन् । उनले, महिला र पुरुष बराबर हुनुपर्ने तर्क समेत गरिन् ।

तस्बिरः कमल प्रसाई
ज्योतीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment