Comments Add Comment

करिनाका पाँच महिनाका छोराको लोभलाग्दो तस्वीर

करिना कपुर र सैफ अली खानका छोरा तैमुरको एउटा नयाँ तस्वीर बाहिर आएको छ । तस्वीरमा उनी निकै ‘क्युट’ देखिएका छन् ।

सामाजिक सञ्जालमा धेरैले सेयर गरिरहेको तस्वीरमा तैमुर क्रेडलमा बसेको देखिन्छन् । उनले क्याप लगाएका छन् र क्यामरामा हेरेका छन् ।

गत वर्षको डिसेम्बरमा करिनाले तैमुरलाई जन्म दिएकी थिइन् । त्यतिबेलादेखि नै उनको नामलाई लिएर सामाजिक सञ्जाल र मिडियामा व्यापक टिका-टिप्पणीहरु भएका थिए ।

करिनाले यसअघि पनि तैमुरका केही तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment