शुक्रबार, ३ कार्तिक, २०७४
OnlineKhabar.com

पोखरा लेखनाथ महानगरपालिका- १० मा कांग्रेसको प्यानल विजयी

सन्देश श्रेष्ठ

५ जेठ पोखरा । पोखरा लेखनाथ महानगरपालिका – १० बाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार राजकुमार गुरुङको पूरै प्यानल विजयी भएको छ ।

१ हजार ४ सय ४६ मत ल्याएका राजकुमार एमालेका महेन्द्रकुमार गुरुङलाई १ हजार २० मतमा रोकेर वडाध्यक्ष विजयी बनेका हुन् ।

महिला सदस्यमा कांग्रेसकी निशाा मल्ल, दलित महिला सदस्यमा प्रतिभा विक पोखरेल तथा खुला सदस्यमा दीपकबहादुर थापा र समरबहादुर श्रेष्ठ विजयी भएका छन् ।

२०७४ जेठ ५ गते ११:४७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this