Comments Add Comment

पोखरा लेखनाथ महानगरपालिका- १० मा कांग्रेसको प्यानल विजयी

५ जेठ पोखरा । पोखरा लेखनाथ महानगरपालिका – १० बाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार राजकुमार गुरुङको पूरै प्यानल विजयी भएको छ ।

१ हजार ४ सय ४६ मत ल्याएका राजकुमार एमालेका महेन्द्रकुमार गुरुङलाई १ हजार २० मतमा रोकेर वडाध्यक्ष विजयी बनेका हुन् ।

महिला सदस्यमा कांग्रेसकी निशाा मल्ल, दलित महिला सदस्यमा प्रतिभा विक पोखरेल तथा खुला सदस्यमा दीपकबहादुर थापा र समरबहादुर श्रेष्ठ विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment