शुक्रबार, ३ कार्तिक, २०७४
OnlineKhabar.com

बनेपामा विजय उत्सव मनाउँदै ओलीको प्रश्न– कांग्रेस कसरी एमालेको हाराहारीमा आयो ?

'जनतालाई बुझाउन अझै बाँकी रहेछ'

अनलाइनखबर


५ जेठ, काभ्रे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो चरणको स्थानीय चुनावको परिणामले एमाले कार्यकर्ताले अझै मेहनत गर्नुपर्ने देखाएको बताएका छन् ।

नगर चुनावको इतिहासमै पहिलो पटक बनेपा नगरपालिकामा एमालेले जितेपछि विजय उत्सवमा सहभागी हुन बनेपा पुगेका ओलीले भने, ‘बिग्रिसकेको कांग्रेसले किन यत्रो भोट ल्यायो ? हामीले अझै जनतालाई बुझाउन सकेका रहेनछौं ।’

महासचिव र्इश्वर पोखरेल समेतलाई लिएर बनेपा पुगेका ओलीले बिजयसभालाई सम्बोधन गर्दै कांग्रेसले प्राप्त गरेको मत बढि भएको बताए । उनले भने,’कुनै सिद्धान्त र बिचारबाट च्यूत भइसकेको कांग्रेसको बारेमा जनतालाई प्रष्ट पार्न बाँकी नै रहेछ, हामीले अझै मेहनत गर्नुपर्ने भयो ।’

उनले अघि भने, ‘एमालेले यति धेरै काम गरेको छ, राष्ट्रियताको पक्षमा अडान लिएको छ । यति गर्दापनि कांग्रेस कसरी एमालेको हाराहारिमा आयो ?कार्यकर्ताले अझै मेहनत गर्नुपर्ने भएको छ ।’

अध्यक्ष ओलीले चुनावमा सत्तारुढ दलले आतंक मच्चाए पनि एमालेले एक ठाउँमा पनि आतंक नमच्चाएको दाबी गरे । उनले एमालेले अब बनेपालाई आधुनिक शहर बनाउने दाबी गरे । ‘यसअघि लक्ष्मी नरसिंह बादेलाई किन जिताएनछौं भनेर तपार्इहरुलाई पश्चताप हुने वाला छ’ ओलीले भने, ‘अब हामीले बनेपालाई बनाएर देखाउँछौं ।’

नेपाली कांग्रेसको गढ मानिएको काभ्रेको बनेपा नगरपालिकामा एमाले उम्मेदवार विजयी भएपछि विजय जुलुसमा सहभागी हुन एमाले अध्यक्ष केपी ओली बनेपा पुगेका थिए ।


बनेपाको मेयरमा एमालेका उम्मेदवार लक्ष्मी नरसिंह बादेले ९ हजार ६ सय १७ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राम जोशीले ८ हजार २ सय ७१ मत पाएका थिए । व

नेपा काङ्ग्रेसको  पकेट क्षेत्र  मानिन्थ्यो  । संविधानसभा ३ मा त्यहाँबाट नेपाली कांग्रेसका कन्चनचन्द्र वादे विजयी भएका थिए र उनी उद्योग राज्यमन्त्री छन् । वनेपाको वडा न ३, ४, ५, ६, ७, १०, ११, १२ र १३ वडाध्यक्ष एमालेले  जितेको छ भने वडा नम्बर १, २, ८, ९ र १३ मा कांग्रेसले जितेको छ ।

२०७४ जेठ ५ गते १४:३५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

६२ प्रतिकृयाहरू प्राप्त
  • Krishna Kafle लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १४:४४

    Mr. Oli Ji,

    Tarai ko pani election huna baki cha. to kura pani bujnus hai

    65
    70
    Share

  • Sudan Gaire लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १४:४५

    gaf di haalo mula ko saag le khokro rastrabaad ko..KP Oli rastrabaad vaneko Nepal lai tukraunu Hora…Janta le ajai pani bujekaa rahenaxan rastra baad vanne thaha hunxa timiharu ko jit baat.

    45
    68
    Share

  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १४:४८

    कामरेड,जनताले अब बुझ्दैछन्,

    बाँकि बुझाउने काम,

    ‘बिबेकशील’ र ‘साझा’ पार्टीहरुलाई छाडीदिनुस,

    केहि समयपछि,

    दोश्रो हुने प्रतिस्पर्धा यहि कांग्रेससंग गर्नुपर्नेछ l

    55
    78
    Share

  • Krishna लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १४:५०

    gaf di haalo mula ko saag le khokro rastrabaad ko..KP Oli rastrabaad vaneko Nepal lai tukraunu Hora…Janta le ajai pani bujekaa rahenaxan rastra baad vanne thaha hunxa timiharu ko jit baat

    4
    15
    Share

  • rajan लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १४:५२

    Amale Le Hoen Janata Lae Congress Le Bujauxa amale Ko Aukat K Ho Vane Ra Sahi Vannuvo Tapae Le Atro Rasta Bad Ko Nara Fukiyo Ingo Jati Prachar Ma Lagaeyo Tara Ni Kina Congress Hara Hari Ma Aayo Vanera Tanab Vako Hola Aba Dekhinxa Tarae K Ho Vanera Dear Kp Oli Ji Dulo Vitra Gayara Nak Lukaune Din Aaudae Xan Tayar Hunu Hola Thanks

    4
    9
    Share

  • Bhim लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:०१

    ओली बाजेमा राजनीतिक इमानदारीता र नैतिकता देखिएन । स्थानीय तहको निर्वाचनमा एमालेलाई जनताले राम्रो भोट दियरहेका छन् तर उनी अझ पनि जिम्मेवार बनेको देखिँदैन र अझ अरुको भोट प्रति एकोहोरो प्रश्न गरिरहेको छ । यो राजनीतिक बेइमानी बाहेक केही होइन । एक जिम्मेवार पार्टीको जिम्मेवार नेताले यस्तो प्रश्न गर्न सुहाउँदैन । कम्तीमा जनताले दिएको भोटको कदर त गर्न सिक्न र सक्नु पर्छ नि । जनताले किन र कसरी कसलाई भोट दियो त्यो प्रश्न ओली बाजे किन गरिरहरन्छन् घरी घरी ??????????????????????????????????????
    म त भन्छु जनताले एमालेलाई किन यति धेरै भोट दिए ? म पनि अचम्ममा छु …………………………….

    92
    110
    Share

  • Thapa लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:०३

    Hoina Oli bahula kai ho ta? ajha aadha chunab huna baki xa, competition hoina, timi congress bhanda dherai paxadi rahanxau, yaad gari rakha, timro jhut ko khel ali ali chahi chalekai ho, tyo sabai lai thaha nabhayera na yetro vote payeu, herdai jaau, sabaile bujhe paxi kale dherai vote pauxa.

    4
    12
    Share

  • Bishnu लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:०५

    Kathmandu city has already built modern city due to CP-UML Mayor of Kathmandu municipality in 2054 election!!
    Now Banepa ko palo

    25
    5
    Share

  • Arjun kumar Chaudhary लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:०५

    Ahile nai dherai khoknu pardaina . sansadiya chunaaw aauna baki nai xa

    6
    4
    Share

  • Sushang लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:०७

    Aailey ko lagi UML lai badhai xa. UML ley congress ra Maoist ko pattasaf garos.

    Ani paxi… UML lai Sajha + Bibekshil Nepali ley pattasaf gardiyos.

    1
    8
    Share

  • lokendra लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:१२

    Banepa banau, karyakarta matra banau,pariwaar banau, aafai bana tara desh bannanadeu. Kina ki sambriddha des ma timra ukhaan sunne jamaat hune chhaina ra ekkikrit desh sambiddhi ko bato ma jana sak6.Gaali ra ukhan bahek kehi ramro pani b4 bhaye bhanne garau na………….

    3
    2
    Share

  • up लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:१५

    Ukhan Tukke Surya Vinayek Municipality , Ward Number 2 ma kasari Nepali Congress ko bahumat aayo?
    Janata Ukhan Tukke ko ukhan ra jokes suner wakka bhaisake.Dikka baisake.Kasari UML Congress ko harahari ma aayo?

    5
    4
    Share

  • प्रदीप कार्की लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:२२

    एमालेले यति धेरै काम गरेको छ, काम चाहिँ उखान टुक्का बाहेक के गरेको रहेछ

    13
    12
    Share

  • राज लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:२३

    केपी जस्तो बरिष्ठ तथा पुर्व प्रधानमन्त्री समेत भएको व्यक्तीले जे मन लागेयो त्यही बोल्दा केपी ‌ओली बोलाएका त होइन श्का पो लाग्न लाग्यो ?

    12
    13
    Share

  • jhutre ji लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:२७

    धेरै नमाति,तिमीहरुको पनि पतनको दिन आउदैछ .

    11
    12
    Share

  • Lamoghare, Taplejung लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:२७

    KP OLI KO BOLI SUNERA JHOLI TUMLI BOKERA KUTI TIRA JAW KEE JASTO BHIISAKYO. HAIIT..!!

    5
    1
    Share

  • Gk लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:२९

    Yi tukke baa le 2nd round vote pachhi thaha pauchan nc le kati seat lyayecha vaner. Behos hun ber chhain.

    5
    4
    Share

  • Pastoral Nomad लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:४०

    Sala Oli guff dina kati janeko yo mampakha le……

    5
    7
    Share

  • अनिश लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:४०

    अाेली जी चन्द्रागिरीमा कस कसले अन्टरघट गर्याे ? हिषाव था छ? गिरीकाे पैसा खाएर एमाले ले एमाले लार्इ अन्टरघाट भएकाे छ। छानविन हुनुपर्याे।

    6
    1
    Share

  • Bishal लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १५:५३

    Nepali Janta Buddhiman 6n. Timi jasta ugrabadi lai second phase ko election ma paath sikai timro haiseat bataidin6n.

    5
    2
    Share

  • Ajaya pradhan लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:०२

    You will see, how you reached 100 after second phase election, be ready for answer. That is your final victory.

    6
    2
    Share

  • ukp लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:०६

    Janata lai ramrari bujhaune ho bhane ta UML third ya fourth party hunechha. HAWA UKHAN TUKKE.

    5
    10
    Share

  • Dawa sherpa लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:०७

    हो त है ! कांग्रेस कसरी एमालेको हाराहारीमा आयो ! कांग्रेसीहरुलाई उखान टुक्का त आउदैन न त गालीगलौज नै आउँछ !,,,,,,कसरी एमालेको हाराहारीमा आयो ??? के.पी पण्डित अस्चार्य चकित |

    12
    13
    Share

  • Nepali Babu लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:२२

    thik chha feri ekchoti Rajabadi nakkali communist ko jit vaye chha yesma janatalai jhukyaun safal vayechha …. tara janatalai sadhain jhukyaun ta sakdain…..

    natra Jhapa bata palayen vayer KTM samma ayer communist Mahal banai vote dinelai Janatale thegan ta lagai nai sakyo ni …

    ..ab hami Rastrabadi haun vaner ab Indian boarderma great wall lagaune vaner India tir daudine ta hola ni….

    3
    1
    Share

  • Mukhale लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:२३

    Janata laai bujhauna hoina ki janata le emale ko barema bujna baki chha aba arko charanko chunaw ma herana Emale ko k halat hunchha,Raaj marga muni ajhai baki chha ni chunaw huna.

    4
    0
    Share

  • robin ghimire लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:२७

    Banepa ma Congress lai कुनै सिद्धान्त र बिचारबाट च्यूत भइसकेको कांग्रेस bhanney ani desh ka aru thau ma thehi party sanga gathbandhan garney.Timro boli ko tungo chaina bhanney ta sabailai pahiley nai thaha thiyo tara Hey Oli ali bichaar puraye hunthiyo ki bolda?

    2
    0
    Share

  • M.R.Kansakar लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:३०

    Chet vayera vuin ma pugna lageko changaa kasri feri mathi udera aayo. Pakka pani ‘daal me kuch kaala hai’

    3
    1
    Share

  • Rajesh Khadka, Balkot लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:३७

    के.पि.ओलीलाई सवाल जवाफ

    नगर चुनावको इतिहासमै पहिलो पटक बनेपा नगरपालिकामा एमालेले जितेपछि विजय उत्सवमा सहभागी हुन बनेपा पुगेका ओलीले भने, ‘बिग्रिसकेको कांग्रेसले किन यत्रो भोट ल्यायो ?
    कांग्रेस कसरी एमालेको हाराहारिमा आयो

    तिम्रा कुराहरु हावादारी हुन भनेर जनताले बुझेछन्, अनि तिमि प्रधानमन्त्रि हुँदा काम केहि पनि गरेनौ कुरा मात्र हावादारी गरि रहेका जनताले बुझेछन्
    राजावादी पार्टि रा प्र पा लाई तिमिले गणतन्त्र बचेर गाईमा भोट हालेको पनी जनताले बुझेछन्
    अब दोस्रो चरणमा झापाको तिम्रो वडामा पनी ने.का.ले जित्छ अव के पाटि अध्यक्षबाट राजिनामा दिन्छौ ।

    10
    4
    Share

  • Nepali Babu लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:४४

    RajaBadi nakkali communistko ajhai barchaso rahechha… Sabdhan !!! Desh ajahi khatarama chha….

    4
    0
    Share

  • Nepali Babu लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:५०

    Pragati ta chha ni…

    Jhapabat palayen vayer KTM ma BalKot communist durbar banaun safal ani Jhapalai birser ktmma note-vote din sakne ta safalata nai ho ni…..Baggi chadher

    2
    0
    Share

  • note-vote लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:५२

    vote couunt batai thaha vaiskyo kati jana janatale patyechha vaner…

    0
    0
    Share

  • किरण डाँगि लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:५३

    ओलि जिलाइ मात चढे जस्तो छ।
    दोस्रो चरणको चुनाव पछि यस्तो भाषण गर्न सुहाउँथ्यो कि?
    काँग्रेसका गढ त बाँकी नै छन्।

    6
    4
    Share

  • magar लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:५४

    OLI ba lae achamma lagnu sovabik hoo kinaki yo chunaba ma UML lae yati paisa badeko thiyo testo garda pani NC lae chunad jitda achamam bhako ko UML 2/

    2
    0
    Share

  • मिठाराम सापकाेटा लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १६:५७

    सार्बभाैम जनताकाे मतलाई टिका टिप्णी गर्ने अधिकार तपाइहरूलाइ कस्ले दियाे हं ?

    4
    3
    Share

  • Milan लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १७:०३

    Kuwako vekutale kuwai ho sansar vanthanxan samundra dekhyo vane bagauxaki vanera feri kuhaima hamfalihalxa tesaile kuwa ra Samundra kahile tulana garna mildaina ajai samundra urlinai baki xa oli sir

    3
    0
    Share

  • kamala लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १७:२६

    Jhuta ko Kheti kahile samma garne UML le. 2053 ko election ma UML ko Home minister le k gare sabai lai thaha chha ahile ko abastama congress r prachandra le election garnu nai desh ko safalata ho? buja. aba arko election bhadne kura nagare besh.

    1
    2
    Share

  • सुनिल शाक्य लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १७:२६

    एमालेका नेतागणले आफ्नो राजनितीक र कुतनितीक असक्षमता र कर्मण्यतालाई राष्ट्रवादी र देशभक्तिको दोसल्ला होडाएर यो जितलाई लिन्छ भने यो राजनितीक वच्कना मात्र ठहरिने छ । देश र जनताले यही ओलीको राजनितीक र कुतनितीक असक्षमता र कर्मण्यताको कारण नाकावन्दीको कहरलाई झेल्नु पर्यो। नेपालीहरु शुचेत र धैर्यवान छन् र यसलाई सादगिका साथ सामना गरे । यसलाई तत्कालिन एमाले सरकारको समथर्न भनेर बुझिनु सर्वथा गलत हुनेछ । सबैले बुझेका छन् भारतविरोधी भावनाको फाईदामात्र सत्ताबाहिर बसेकोले र माअोवादीहरुको शक्ति विखण्डन र संठनात्मक क्षयिकरले गर्दा वामवन्थी भोट एमालेको पोल्टामा गएको हो । देशभक्ति र धर्मको नाराले मात्र भोट मिल्ने भए राप्रपाको यस्तो कन्टविजोग हुने थिएन ।
    नेपालको भोटको तथ्याङकको इतिहासलाई हेर्ने हो भने ०४५ साल यता कम्यूनिष्टहरुले (भनिने?)पाएको मत अन्य पार्टीले पाएको जम्मा मत भन्दा धेरै नै छ। यस बीच कुनै ठूलो वैचारिक क्रान्ती र नयाँ शक्ति नजन्मि सकेको अवस्थामा यो भोट स्वभाविक रुपमा एमालेको पोल्टामा गएको हो। यो स्वभाविक प्रकृयालाई आफ्नो महानता र आफ्नो कार्यकौशलता रुपमा व्याख्या गर्छ भने यो मात्र भ्रम हो । बरु यसलाई यसरी बुझ्दा सम्झदारी ठहरिने छ , कम्यूनिष्ट भोट दायाँबायाँ लागेको छैन।

    2
    0
    Share

  • Aasis Khadka लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १७:२७

    त्यसको कारण विश्लेषण गर्ने क्षमता भएको भए त मदन भण्डारी जस्तै जननेता भइहाल्नुहुन्थ्यो नि महोदय । त्यही क्षमता नभए र त उखाने नेताको उपमा पाउनु भएको छ ।

    3
    2
    Share

  • biren लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १७:३८

    तराई का जनता हरु ले मज्जा ले खोलेर देखाउने वाला छ्न just wait for few dayz..

    4
    2
    Share

  • raaz shrestha लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १७:३८

    haina… yesto hawa hawa kura gare pani… khokro rastrabat ko nara diyera desh kamjor parepani… yemaley ley yetro seat ma kasari jityo??????

    3
    0
    Share

  • Prince Raj लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १७:३९

    एमालेका नेता कार्यकर्ताले यो बुझुन कि एक दिन यो तुक्के बुढाले पार्टी डुवाउँछ ।
    जनताको मतलाई कदर गर्न नजान्ने यस्ता नेताको पतन एक दिन अवश्य नै हुन्छ ।
    एमालेलाई पनि त्यही जनताले यति भोट दिएका हुन भने, कांग्रेस र अरु पार्टीलाई पनि जनताले नै भोट दिएका हुन् । संसारमा एकै मत कसैको पनि हुँदैन भन्ने सानो कुराको पनि हेक्का छैन यी तुक्के बुढामा ? नाकाबन्दीमा देखाएको राष्टभक्तिले नै आज यति भोट जम्मा गर्न सकेका हुन् । नत्रभने के हालत हुनेथियो । जेहोस् जनताको मतको कदर गर्न नजान्ने यी तुक्के बुढासंग होसियार । नत्रभने, भोली यिनैको बिरोध आफनै पार्टीबाट ज्यादा हुनेछ । पतनको अघि घमण्ड आँउछ । ओली बुढा बोलीको ख्याल गर

    2
    3
    Share

  • Tote oli लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १७:४९

    Rastiyata re. Gas shortage hunda Ni Janata bhokai halne 500 ma petrol kinne ani afno Manche lai Mazza le Sab Kura dine. Khate Oli. Tero bau le diyo Congress lai vote

    3
    0
    Share

  • रुद्र नारायण दास लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १७:५३

    ओली तिमीले आफुलाई राष्ट्र भन सुहौदेन देश को लागि त्यागी बनु पर्छ.चरित्र न भएको नेता ले नेपाल आमा लाइ समाहल्न सक्देन

    2
    1
    Share

  • ram लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १७:५९

    आम अनेपाली जनता ले को दल ठिक को बेठिक भन्ने सटिक बिष्लेशन गर्न जान्देेैनन र गर्ने माैका दिईदैन। खालि गाली गलोच र भ्रमको भरमा राजनिति गरिन्छ र अाम मानिसलाई त्यस्तै होकि जस्तो लागछ। फटाईगरी झुठा मुद्दा लगाईन्छ्। असल प्रणालीको बिकाश गर्नुको सातो भएको असलकुरालाई पनि हिलो छेपीन्छ वा निमोठिन्छ। असल कामको मुल्याक्ङन हुदैन । अनि खराव चलन र भ्रष्टाचारले नेपालिलाई सधै च्याप्छ, शुख पाऊन सकिदैन। के यहि हो असल लोकतन्त्रको अभ्यास????????????????

    0
    0
    Share

  • raaz shrestha लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १८:०३

    yesta nautanki khokro rastrabadi party ley chai kasari yeti dherai seat ma jityo?????

    2
    0
    Share

  • up लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १८:०७

    Janata lai aru party le ramrari bujhaun nasaker UML le kehi thau ma ali badhi jiteko ho .Janata lai sahi kura bujhaun sake UML third ta kunni fourth ta abasya hunchha.

    2
    0
    Share

  • Govinda Acharya लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १८:१०

    Oliji Bhupu PM bhayeko natale kamtima Sochera bolema Ramro Anya Party ra Janatasametko Apaman Garnegari Janamat Mathinai Prasna Uthaunu Beimani ra nalayekipan ho Olijiko Hawakura EMALE jasto Sambhawana Bhayeko Partylai Pratiutpadak Hunasakchha . Kutnitik Ruple kura garnu Autakura Netamahodaya PM Prachandaka Chunabko natijapachhika bhanaibata Path Sikneki wa Afnai Partyka Madhav Nepalbat Sike Jhan ramro Anya dal Sagako Sambandha Sumdhur Banayekai Besh hola nabhaye Eklo Brihaspati khasai kam lagdaina

    1
    0
    Share

  • mukti ram लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १८:११

    जनमतको कदर गर्न सिक्नु नेपाली नेताहरुलाई कस्ले भनिदिनु पर्ने हो । आकनशमा होइन धर्तिमा टेक्न सिक्नु पर्छ । आआफ्नो बिचार नै निर्वाचन को मेरुदण्ड हो सबैले बुझ्नु पर्ला
    विजयि सबैलाई जनमतको भावना अनुसार काम गर्नक‍ो लागि जिम्मेवारी हुन अनुरोध छ भने हार्ने हरु पनि राम्रो कनममा सहयोग गर्ने वातावरण बनाउदा सबैलाई रााम्रोध होला

    0
    0
    Share

  • Bhabuk लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १८:१३

    औतारीएर नबोले राम्रो, जनताले भोलि एमालेलाई पनि थाङनामा सुताउने छन् । काम छोडेर उखान टुक्कामै रमायौ भने ।

    4
    0
    Share

  • Harihar Gautam लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १८:१५

    धेरै अहंकारि बन्नु वाैद्दिकताकाे अभावले नै हाे ।

    5
    0
    Share

  • nishan लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १८:२२

    अोलीजीको अभिव्यक्तिले एमाले मात्तिन थालीसकेको आभाष दियो । कृपया सिष्ट भई अझै जनताको मन जित्ने काम गरे हुँदैन र..?

    3
    0
    Share

  • shankar yadav लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १८:२४

    मधेश को चुनाव पछि यो ओली बाजे दोस्रो स्थान मा आउँछ अनि जिल्ल पर्छ।
    ओली बोलेको ौसदी,विचार गर्ने बेला भयो।
    जनता को मत को कदर गर्न सिक।
    एमालेका अधिकांश नेता र कार्यकर्ता हरु यस्तै छन्।
    सिद्धांत कै कुरा गर्ने हो भने एमाले को सिद्धांत कस्तो सिद्धांत हो?
    मधेसी लाई विदेशी देखने पार्टी लाई कसरी राष्ट्रिय पार्टी भन्ने।के यो पार्टी गजेरी र भँगेरी को पार्टी हो त?
    जो सोध्दै छन्।कसरी कांग्रेस ले यति भोट ल्यायो। धन्न मधेश मा चुनाव भाको रहेनछ। गफाडी बाजे ले बिहारी ले भोट दियो भन्न नी वेर लगौडनाथे होला।
    ओली जी मधेश को परिणाम नी कुर्नुस।
    त्यसपछि ठूलो पार्टी को भन्ने घोसना गर्नु होला।

    4
    2
    Share

  • madhab koirala लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १८:३१

    ओलीजी कांग्रेस संग अब कांग्रेसको छाला र रौ मात्रै अर्थात् चारतारे झन्डा र साइनबोर्ड मात्रै बाकि छ त्यसैले त्यो अझै कांग्रेस कांग्रेस गनाउदै छ भन्ने कुरा जनता लाई राम्रो संग बुझाई दिनु पर्यो नि त

    4
    3
    Share

  • Diamond लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १८:३९

    अाेली महाेदय,

    तराई/मधेशका विरूध्द बीस वमज गरेर पहाडबाट मत पाएकाे कुरा बिर्सनुभयाे जस्ताे छ । दाेश्राे चरणमा तराई/मधेशमा पनि चुनाव हुदैछ भनेर हेक्का राख्नु हुन अनुराेध गर्दछाैं । फेरि दाेश्राे चरणकाे चुनावकाे नतिजामा एमाले पाएकाे मतकाे विषयमा अरूले टिकाटिप्पणी गर्ने अवस्था अाउने छ ।

    3
    3
    Share

  • बिमल श्रेष्ठ लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १८:५०

    ओली को उखान टुक्का मन परेन

    4
    1
    Share

  • रोशन आत्रेय लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते १९:०९

    ओलीजी, मलाई त एमाले काँग्रेसको टक्करमा आएको देखेर अचम्म लागेको छ। जब सम्म नेपाली जनताले चर्का र हावादारी कुरा मन पराइरहन्छन, एमालेले गफै दिएर भोट पाई रहन्छ। खैर सम्पूर्ण प्रदेशको चुनाव सम्म कुरी हालौं ।

    0
    1
    Share

  • BIR GORKHALI लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २१:०६

    स्थिनिय निर्बाचनमा जनताले दिएको जनादेश लाई स्वीकार गर्नुको सठो काँग्रेसले येति र उति सिठ कसरि लायो भनेर भाषण बाजीमा उत्रिएका एमालेका नेता अझ भनुपर्दा अहिलेका एक्ला राष्ट्रबादी नेताको अहंकारी सोच देख्दा सार्है टिठ लगेर आयो | यिनको अभिबक्ति सुनेर लाग्दैछ सायद नेपाल मा अर्को पारस त जन्मने हैन | देश अहंकार ले हैन इस्छा शक्ति ले बन्छ | हेक्का रहोस नेपाल का एक्ला राष्ट्रबादी कामरेड लाई |

    0
    1
    Share

  • वैरागी जेठा लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २१:१०

    यो पातकी ओलीको बुद्धि भएको भए त थाहा पाइहाल्थ्यो नि । जबदेखि यसको धर्मपुत्र चरि गुण्डा पुलिससंगको भिडन्तमा मर्यो तवदेखि यसको दिमागले काम गरेको छैन र जथाभावि बरबराइराछ । ब्रेन वास गरिएका एमालेका भजनमण्डली यसले जे बरबराएपनि गायत्री मन्त्र ठानेर बरबराइरहेका छन् ।

    0
    1
    Share

  • BIKRAM BISTA लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २१:४६

    Aaba dosroma kasari paxadi parine ho hernu la

    0
    0
    Share

  • SNM लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २२:५८

    Emale ko maximum vote Sampradayik soch vayeka ra tarai basi nepali lai Indian dekhne swarthiharule diyeka chhan. Desh lai Madheshi ra Pahade bhanera tukra parna khoji sakyo. Khadge ko Rastrabad yehi ho.

    0
    1
    Share

  • santosh लेख्नुहुन्छ    |   २०७४ जेठ ५ गते २३:४५

    phatah oli lai k thaha what is congress party

    0
    1
    Share

  • Jay लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते १४:४३

    O li g neka Ko neta yo time ma Ali gatilo bhaye Ko bhaye surya lai Badal lag thiyo k garnu Deupa le bigaro

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this