Comments Add Comment

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

१० जेठ, काठमाडौं । सरकारले भोलि  विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment