Comments Add Comment

तिलोत्तमामा कांग्रेस र राष्ट्रिय जनमुक्तिको तालमेल


२९ जेठ, बुटवल । नेपाली कांग्रेसले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली राष्ट्रिय जनमुक्ति पार्टीसँग चुनावी तालमेल गरेको छ ।

मेयर कांग्रेसले लिएको छ भने उपमेयर जनमुक्तिलाई दिएको छ । मेयरमा जिल्ला सचिव रामकृष्ण खाँण उम्मेदवार बनेका छन् । जनमुक्तिले उपमेयरमा भने गीता सारुलाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment