Comments Add Comment

लोग्नेकै अगाडि घोडासँग संसर्ग, घोडाबाटै गर्भ रहेको महिलाको दाबी

बिपि कोइरालाको कथा कर्णेलको घोडामा एक महिला आफ्नो बुढो लोग्नेको साटो घरमा पालेको तन्नेरी घोडासँग लसपस गरेको प्रसंग पढ्न पाइन्छ । तर कथाको यो काल्पनिक प्रसंग अमेरिकाको अर्कान्सासमा बस्ने एक महिलाको जिवनमा भने मेल खाएछ ।
घोडासँगको संसर्गबाट रहेको गर्भलाई आफुले जन्माउन चाहेको पनि उनले बताएकी थिइन् ।यो घटना सन् २०१४ मा सार्वज्निक भएको थियो । जब एकजना महिलाले आफुले घोडासँग सेक्स गरेको र गर्भवती भएको दाबी गरिन् ।

ती महिलाले फेसबुकमा लेखेकी थिइन् की उनी १२ हप्ताकी गर्भवती छिन् । आफ्नो पेट जुन प्रकारले बढिरहेको छ त्यस अनुसार पेटभित्र घोडाको बच्चा नै बढिरहेको उनको ठम्याई थियो ।

ती महिलाले फेसबुकमा लेखेकी थिइन्- ‘म र मेरा पतिले मज्जाले रक्सी पिएका थियौँ । त्यसपछि मैले घोडासँग सेक्स गरेँ । अहिले म गर्भवती हुँदा अल्ट्रासाउण्ड गराउन पनि डर लागिरहेको छ । यदि मेरो पेटभित्र घोडाको बच्चा नै रहे के गर्ने ? तर जे जुकै होस् आफूले पेटभित्र बढिरहेको गर्भलाई जन्माउन चाहेको उनको भनाइ थियो ।

घोडासँग सेक्स गरेर गर्भ बोकेको भन्ने ती महिलाको फेसबुक पोष्ट निकै भाइरल बन्यो । सुरुमा त मान्छेहरु अचम्ममा परे । केहीले यसलाई पत्याए पनि र ती महिलाको खोजी पनि भयो । तर अन्ततः उनको त्यो फेसबुक पोष्ट हावादारी भएको पुष्टि भयो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment