Comments Add Comment

करिश्माको करिअर कता ?


फिल्म ‘लभ सब’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री करिश्मा श्रेष्ठको करिअर सोचेजस्तो गरि अगाडि बढेको छैन । नेपाली फिल्ममा उनको चर्चा अभिनेता सलोन बस्नेतसँगको प्रेमका कारण बढी भयो । तर, अहिले करिश्मा र सलोन अलग भैसकेका छन् ।

करिश्मा अहिले सलोनसँगै फिल्म ‘बाबु कान्छा’मा काम गरिरहेकी छिन् । नेपाली फिल्ममा नयाँ अनुहार धेरै आएपनि कमैको मात्र चर्चा सुनिन्छ । करिश्माले पनि प्रतिस्पर्धात्मक बजारमा आफूलाई अगाडि उभ्याउन आवश्यक छ । के उनी यसमा सफल होलिन् ?

तस्बिरः कमल प्रसाई
सलोन, करिश्मा र शोभितसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment