आइतबार, ८ असोज, २०७४
OnlineKhabar.com

धमाधम जग्गा खरिद गर्दै आयल निगम, डेढ अर्बमा ६७ करोड घोटाला

अनलाइनखबर

२ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता भएको छ । जग्गा दलालसँगको मिलेमतोमा चल्ती भाउभन्दा दोब्बर बढी मूल्य तिरेर निगमले जग्गा किनेको हो ।

निगमले करिब एक अर्ब ६१ करोड रुपैयाँको जग्गा खरिद गर्दा चल्ती मूल्यभन्दा ६७ करोड रुपैयाँ धेरै तिरेर घोटाला गरेको हो ।

निगमले सातै प्रदेशमा इन्धन भण्डारण स्थल बनाउन करिब ६ अर्ब रुपैयाँ बजेट बिनियोजन गरेर जग्गा खरिद अघि बढाएको छ । तीमधइे भैरहवा, चितवन, सर्लाही र झापामा करिब एक अर्ब ६१ करोड रुपैयाँको जग्गा किनिसकिएको आजको नागरिक दैनिकमा खबर छ ।

संसद्को उद्योग वाणिज्य तथा उपभोक्त हित सम्बन्ध समितिले सरकारी स्वामित्वको निगमलाई पूर्वाधार तयार गर्दा सकेसम्म सरकारी जग्गा नै खोज्न निर्देशन दिए पनि उसले धमाधम निजी जग्गा किनिरहेको छ ।

२०७४ साउन २ गते ६:३८ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

७ प्रतिकृयाहरू प्राप्त
  • Ek Chhetri लेख्नुहुन्छ    |   २०७४ साउन २ गते ७:१७

    एस्तो जघन्य घोटाला वा सानो रकम बिजुलीको बिल तिर्धा रु १००/५० खुद्रा छैन भनि नफर्काउनेको सहि समाधान नै नोटको चलन खारेज गर्ने र बैंक मार्फत चेक र कार्डबाट कारोबार गराउने गर्ने तिर हामी सबैले सोच्ने बेला आएको छ ।

    14
    0
    Share

  • aman लेख्नुहुन्छ    |   २०७४ साउन २ गते ७:५७

    hami ayal nigam ka karmachari lai paisa khane bani lageko cha. bonus khana nadiyepachi ali ali ta commission bata khana dina paryo ni

    6
    5
    Share

  • Samir Lama लेख्नुहुन्छ    |   २०७४ साउन २ गते ८:५३

    जब सम्म यो ब्रमंबाद एकात्मक शाशन रहनछ यो भ्रस्त्रचार यसरीनै सस्थागत भै नै रहनछ .
    ब्रमंबाद र ब्रस्त्रचार पर्यबाची हो ……

    के गर्ने यो तितो सत्य बुझ्ने थोरै छन् …..

    ०४६ साल पछि लुट्न लुटे यो देश……….

    0
    0
    Share

  • Samir Lama लेख्नुहुन्छ    |   २०७४ साउन २ गते ९:१३

    जब सम्म यो ब्रमंबाद एकात्मक शाशन रहनछ यो भ्रस्त्रचार यसरीनै सस्थागत भै नै रहनछ…..
    ब्रमंबाद र ब्रस्त्रचार पर्यबाची हो ……

    के गर्ने यो तितो सत्य बुझ्ने थोरै छन् …..

    ०४६ साल पछि लुट्न लुटे यो देश……..

    0
    0
    Share

  • santosh kumar gurung लेख्नुहुन्छ    |   २०७४ साउन २ गते ९:५२

    yo desh nepal ho jaha jasle je gare pani hunchha sarkari dhukuti afnai bauko dhukuti barabar ho tasaile hami pani tyo
    post ma bhyako bhaya sayad ehinai garthe hola taysaile aja voli harek bihan samachar herchu sunchu padchu jaha pani hamro nepal amalai nalutne, nachitharne,pida nadine,ama ko ashmita lai balatkar nagarne samachar haru matra sampresan gareko sudhha khabar matra kahile padna painchha hola patrkar mitra haru? yesto kam gareko sunda ati nai pida hunchha tyasaile ma anurodh garchhu shree 3 jang bahadur janmanu parchh, german sashak hitlar feri janmaunu parchha
    yo nepal amale. navaya sojhai online bat anurodh garnu parchha north korea ka rastrapati kim jonglai yo desh bachaidinu paryo bhanera.

    0
    0
    Share

  • roshan लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १०:०९

    Deshma faasi ko chalan nahunale dukha paiyo.

    1
    0
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १५:४८

    NOC = Another Chooda Mani Sharama!!
    Arrest CEO send him to jail, this is corruption no accuse at all!!

    4
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this