मंगलबार, ३१ असोज, २०७४
OnlineKhabar.com

निखिलकी सारा

अनलाइनखबर


नव-नायिका साराले २ वटा चलचित्रमा काम गरिन् । दुबै चलचित्रमा उनी नायक निखिल उप्रेतीकै नायिकाको रुपमा देखिएकी छिन् । सारामा प्रतिभा भएकाले गर्दा नै आफूले काम गरेको स्वयंम निखिल बताउँछन् । सारा पनि निखिललाई रोमान्टिक हिरोको उपमा दिन्छिन् ।

सारा आफूलाइ दर्शकले नायिका भन्दा राम्रो अभिनय गर्ने कलाकारको रुपमा लिए हुन्थ्यो भन्छिन् । साराले अभिनय गरेको पहिलो चलचित्र ‘रुद्र’ साउन १३ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा उनले निखिल उप्रेती र नव-नायक विश्वसँग रोमान्स गरेकी छिन् ।

उनै, साराले दोश्रो चलचित्र ‘पीजडा ब्याक एगेन’मा पनि निखिलसँग नै काम गर्ने मौका पाइन् । तर, उनी अन्य नायकसँग पनि आफूले काम गर्न चाहेको बताउँछिन् ।

तस्बिरः कमल प्रसाइ

२०७४ साउन ३ गते १३:२५ मा प्रकाशित (२०७४ साउन ४ गते १०:००मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • DS Ghimire लेख्नुहुन्छ    |   २०७४ साउन ४ गते १५:४६

    sano aakha tyaha mathi aakha jhimkauda kasto kasto ….Ramro lagena malai chai

    7
    14
    Share

  • Prem KK लेख्नुहुन्छ    |   २०७४ साउन १० गते ११:१८

    malai ta jhan manai parena kasto ho kasto manai bigarne khalko tasbir raxa.

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this