Comments Add Comment

विकिनीमा इशा


नायिका इशा गुप्ताको बलिउडमा खासै चर्चा भने छैन । तर, पनि उनले बलिउडका चर्चित नायकसँग पर्दा शेयर गरिरहेकी छिन् । उनै, इशाले वुधबार आफ्नो इन्स्ट्राग्राममा केही हट तस्बिरहरु पोष्ट गरेकी थिइन् ।

इशाले पोष्ट गरेको विकिनी फोटोले सामाजिक संजालमा तरंग उत्पन्न गराइदिएको छ । इशाले कालो विकिनीमा कामुक फोटोसुट गरेकी छिन् । चलचित्र ‘वादशाहो’को रिलिज पर्खिरहेकी इशा यसबाट आशावादी छिन् । उनी र नायक अजय देवगणको केमेष्ट्रीलाई दर्शकले रुचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment