Comments Add Comment

रुपन्देहीमा गोली चल्यो

२० साउन, भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा अज्ञात समूहले गोली चलाएको छ ।

मणिग्राम चोकमा रहेको सिरीसा मार्वलका संचालक दुर्गालाल भण्डारी लक्षित गरी गोली प्रहार भएको जनाइएको छ ।

नम्बर नखुलेको मोटरसाइकलनमा आएका २ जनाको समूहले भण्डारीलाई लक्षित गरी २ राउण्ड गोली प्रहार गरेको तर भण्डारी सुरक्षित रहेको बताइएको छ ।

गोली प्रहार गर्ने को हुन र किन गरेका हुन् भन्ने केही नखुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment