Comments Add Comment

कमल थापा छाडेर रेखा थापाले रोजिन् पशुपति

आफू राप्रपा प्रजातान्त्रिकमै रहेको आधिकारिकताको प्रमाण नेता दिपक बोहोरालाई बुझाउँदै रेखा थापा ।

२४ साउन, काठमाडौं । नायिका रेखा थापा कमल थापा नेतृत्वको राप्रपा परित्याग गरेर पशुपति शम्शेर राणा नेतृत्वको नयाँ पार्टीमा लागेकी छन् ।

रेखा थापा माओवादी परित्याग गरी राप्रपामा गएकी थिइन् ।

अहिले राणा पक्षमा जानुको कारणबारे अनलाइनखबरको प्रश्नमा रेखाले भनिन्, ‘आफ्नो लाइन मिलेकाले राप्रपा प्रजातान्त्रिकलाई रोजेकी हुँ ।’ राप्रपा प्रवेश गर्दा आफूले कहिल्यै राजतन्त्रको वकालत नगरेको पनि उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment