बुधबार, १ कार्तिक, २०७४
OnlineKhabar.com

माल्भिकाको मुस्कान

अनलाइनखबर


थोरै मात्र ‘मिस नेपाल’ले लामो समयसम्म प्रभाव छाड्न सफल छन् । तीनै ‘मिस नेपाल’को सूचीमा पर्छिन् माल्भिका सुब्बा । ‘मिस नेपाल’ भएपछि उनले पाएको एउटा उचाइ अहिले पनि उस्तै छ । माल्भिका विशेषगरि, स्टेज कार्यक्रम उद्घोषण, फेशन शोको कोरियोग्राफीमा व्यस्त छिन् ।

सन्तानलाई जन्म दिएपछि माल्भिकाले जसरी आफूलाई फिट राखेकी छिन्, त्यो भने धेरैका लागि प्रेरणाको बिषय बनेको छ । चलचित्र ‘हाउ फन्नी’ निर्माण गरेपछि भने माल्भिका चलचित्र निर्माणमा फेरि सक्रिय छैनन् । तर, उनको व्यस्तता भने कत्ती पनि घटेको छैन ।

तस्बिरः श्रीधर पौडेल

२०७४ साउन २६ गते १२:०८ मा प्रकाशित (२०७४ साउन २७ गते १२:३३मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this