Comments Add Comment

माल्भिकाको मुस्कान


थोरै मात्र ‘मिस नेपाल’ले लामो समयसम्म प्रभाव छाड्न सफल छन् । तीनै ‘मिस नेपाल’को सूचीमा पर्छिन् माल्भिका सुब्बा । ‘मिस नेपाल’ भएपछि उनले पाएको एउटा उचाइ अहिले पनि उस्तै छ । माल्भिका विशेषगरि, स्टेज कार्यक्रम उद्घोषण, फेशन शोको कोरियोग्राफीमा व्यस्त छिन् ।

सन्तानलाई जन्म दिएपछि माल्भिकाले जसरी आफूलाई फिट राखेकी छिन्, त्यो भने धेरैका लागि प्रेरणाको बिषय बनेको छ । चलचित्र ‘हाउ फन्नी’ निर्माण गरेपछि भने माल्भिका चलचित्र निर्माणमा फेरि सक्रिय छैनन् । तर, उनको व्यस्तता भने कत्ती पनि घटेको छैन ।

तस्बिरः श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment