शुक्रबार, ३ कार्तिक, २०७४
OnlineKhabar.com

एनआईसी एशिया बैंकका सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश

अनलाइनखबर


२५ साउन, काठमाडौं । एनआईसी एशिया बैंकले सेयरधनीहरुलाई चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश रहने छ ।

आर्थिक बर्ष २०७३/७४ को लागि नेपाल राष्ट्र बैंक तथा बैंकको २० औं वाषिर्क साधारण सभाको स्वीकृति पश्चात सञ्चालक समितिले यो निर्णय गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिए ।

२०७४ साउन २७ गते २०:११ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this