Comments Add Comment

काउटिन्होले लिभरपुललाई सुनाए क्लब छाड्ने इच्छा

२७ साउन, काठमाडौं । लिभरपुलका मिडफिल्डर फिलिप काउटिन्होले क्लब छाड्ने इच्छा व्यक्त गरेका छन् । लिभरपुलले उनलाई नबेच्ने भन्दै वक्तव्य पारी गरेको केही घन्टापछि उनले ट्रान्सफरका लागि अनुरोध गरेका हुन् ।

उनले इमेलमार्फत क्लब छाड्ने प्रस्ताव राखेका छन्, जसलाई लिभरपुलले अस्वीकार गरेको छ ।

यसअघि बार्सिलोनाले राखेको १०० मिलियन युरोको प्रस्ताव लिभरपुलले अस्वीकार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment