बुधबार, १ कार्तिक, २०७४
OnlineKhabar.com

बरिष्ठ वकिलको सूचीमा कांग्रेस नेतादेखि नयाँशक्तिका प्रवक्तासम्म (हेर्नुहोस् सूची)

अनलाइनखबर

२८ साउन, काठमाडौं । सरकारले २७२ जना वकिलहरुलाई बरिष्ठ अधिवक्तामा अपग्रेट गरेको छ ।

साउन २५ गतेको निर्णय अनुसार बरिष्ठ अधिवक्ताको पगरी पाउनेहरुमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्रीदेखि नयाँ शक्ति पार्टीमा प्रवक्ता र सांसदसम्म छन् ।

नेपाली कांग्रेसका केन्द्रीय नेता एवं पूर्वमन्त्री रमेश लेखक पनि बरिष्ठ अधिवक्ता बनेका छन् ।

त्यसैगरी बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटा पनि बरिष्ठ अघिवक्ता बनेका छन् । नेकपा माओवादी केन्द्रका नेता तथा बहालवाला सांसद रामनारयण बिडारी पनि बरिष्ठ अधिवक्ता बनेका छन् ।

हेर्नुहोस् सूची

२०७४ साउन २८ गते १३:१९ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • बिजय कुमार श्रेष्ठ (बझाङ्ग) लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १६:१२

    बरिष्ठ अधिवक्तामा अपग्रेड हुनुहुने सबै बरिष्ठ अधिवक्ताज्यूहरुलाई हार्दिक बधाई छ ।

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this