Comments Add Comment

बरिष्ठ वकिलको सूचीमा कांग्रेस नेतादेखि नयाँशक्तिका प्रवक्तासम्म (हेर्नुहोस् सूची)

२८ साउन, काठमाडौं । सरकारले २७२ जना वकिलहरुलाई बरिष्ठ अधिवक्तामा अपग्रेट गरेको छ ।

साउन २५ गतेको निर्णय अनुसार बरिष्ठ अधिवक्ताको पगरी पाउनेहरुमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्रीदेखि नयाँ शक्ति पार्टीमा प्रवक्ता र सांसदसम्म छन् ।

नेपाली कांग्रेसका केन्द्रीय नेता एवं पूर्वमन्त्री रमेश लेखक पनि बरिष्ठ अधिवक्ता बनेका छन् ।

त्यसैगरी बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटा पनि बरिष्ठ अघिवक्ता बनेका छन् । नेकपा माओवादी केन्द्रका नेता तथा बहालवाला सांसद रामनारयण बिडारी पनि बरिष्ठ अधिवक्ता बनेका छन् ।

हेर्नुहोस् सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment