Comments Add Comment

वेनिशाको असफल प्रेमकथा


मोडल वेनिशा हमालले मोडलिङ गरेको ‘पिउँदै पिउँदै फाट्यो जिन्दगी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यूवराज वाइवाले निर्देशन गरेको गीतमा निर्देशकले असफल प्रेमकथालाइ नजिकबाट उठाउने कोशिश गरेका छन् ।

यो गीतमा तुला पर्वतको स्वर तथा संगीत छ । झकेन्द्र शर्माले गीतको रचना गरेका हुन् । निशान घिमिरेले सम्पादन गरेको भिडियोमा उत्सव दाहालको छायांकन छ । गीतको शब्द अनुसार नै निर्देशकले भिडियोमा दृश्य उतारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment