Comments Add Comment

‘गणेश’ले भेडाको मासु खाएको विज्ञापनले बबाल

तर, अष्ट्रेलियाली विज्ञापनमा भगवन गणेशलाई मासु खाँदै गरेको देखाइएको छ । यसले त्यहाँका हिन्दु समुदाय आक्रोसित भएका छन् र विरोध गरिरहेका छन् ।

तर, अष्ट्रेलियाली विज्ञापनमा भगवन गणेशलाई मासु खाँदै गरेको देआइएको छ । यसले त्यहाँका हिन्दु समुदाय आक्रोसित भएका छन् र विरोध गरिरहेका छन् ।

उनीहरुले यो विज्ञपन हटाउन माग गरेका छन् ।

चार सेप्टेम्बरमा मासु र पशु उद्योगसम्वन्धी मार्केटिङ र रिर्सच गर्ने एक कम्पनी ‘मिट एण्ड लाइभस्टोक अष्ट्रेलियाले एक विज्ञापन जारी गर्‍यो ।

विज्ञापनको ट्यागलाइन छ, द मिट मोर पिपुल क्यान इट, यू नेभर ल्याब अलोन’ अर्थात भेडाको मासु धेरै मानिसले खान सक्छन्, त्यसैले खाने बेला तपाई कहिल्यै एक्लो हुनुहुन्छ ।

विज्ञापनमा गणेश, जिसस, बुद्ध लगायत अलग अलग धर्मका देवी देवता एकसाथ बसेर पार्टी गरिरहेको देखाइन्छ । यो विज्ञापनको निकै आलोचना भएको छ ।

कम्पनीको ग्रुप मार्केटिङ म्यानेजर एन्ड्र्यू होवीले भने यो विज्ञापनको उद्देश्य तपाई जुन सुकै धर्म वा समुदायको भएपनि भेडाले सबैैलाई एक ठाउँमा ल्याउने भएको ब ताएका छन् । उनले भने, भेडाको मासु दशकौंदेखि मानिसहरुलाई एकठाउँमा ल्याउन सफल छ । यसमा हाम्रो प्रोडक्ठको सेलिब्रेट गर्न यो भन्दा राम्रो तरिका अरु के हुनसक्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment