Comments Add Comment

नङसल उत्कृष्ट महिला खेलाडी घोषित


२६ भदौ, काठमाडौं । ब्याडमिन्टनकी नङसल तामाङ वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छन् ।

पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत उत्कृष्ट महिला खेलाडीको अवार्ड नङसलले जितेकी हुन् ।

यो अवार्डका लागि उनीसँगै एथलेटिक्सकी कान्छीमाया कोजु, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सरस्वती भट्टराई मनोनयनमा परेका थिए ।

उत्कृष्ट पुरुष खेलाडीको अवार्ड किरण लिम्बुले जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment