शनिबार, २ मंसिर, २०७४
OnlineKhabar.com

यूवराज ‘आँखा भित्र’ कुशाग्र

अनलाइनखबर


गायक यूवराज चौलागाइको स्वर तथा संगीतमा तयार भएको ‘आँखा भित्र’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ । नेपाली चलचित्रको पाश्र्व गायनमा समेत चर्चित रहेका गायक चौलागाइ आधुनिक गीत गायनमा पनि अगाडि छन् । यो गीतमा दीपिका रिमाल थापाका शब्द समावेश छ ।

यो गीतको भिडियोमा अनुष्का चौलागाइ र यूवराज आफैले मोडलिङ गरेका छन् । कुशाग्र भट्टराइले भिडियोमा यूवराज र अनुष्काको छोराको भूमिकामा काम गरेका छन् । गायक चौलागाइल भिडियोमा निकै मन छुने अभिनये गरेका छन् । धिरजजंग शाहले छायांकन गरेको भिडियोलाइ भरत रेग्मीले सम्पादन गरेका हुन् ।

२०७४ भदौ २८ गते १५:३८ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this