Comments Add Comment

यूवराज ‘आँखा भित्र’ कुशाग्र


गायक यूवराज चौलागाइको स्वर तथा संगीतमा तयार भएको ‘आँखा भित्र’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ । नेपाली चलचित्रको पाश्र्व गायनमा समेत चर्चित रहेका गायक चौलागाइ आधुनिक गीत गायनमा पनि अगाडि छन् । यो गीतमा दीपिका रिमाल थापाका शब्द समावेश छ ।

यो गीतको भिडियोमा अनुष्का चौलागाइ र यूवराज आफैले मोडलिङ गरेका छन् । कुशाग्र भट्टराइले भिडियोमा यूवराज र अनुष्काको छोराको भूमिकामा काम गरेका छन् । गायक चौलागाइल भिडियोमा निकै मन छुने अभिनये गरेका छन् । धिरजजंग शाहले छायांकन गरेको भिडियोलाइ भरत रेग्मीले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment