Comments Add Comment

मञ्जुश्रीले १ सय सेयर हुनेलाई ५ सेयर दिने


१ असोज, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर दिने प्रस्ताव गरेको छ ।
कम्पनीले १ सय कित्ता बराबर ५ कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आवमा ९४ प्रतिशतले नाफा बढाएको थियो ।
अघिल्लो आवमा ३ करोड ३० लाख नाफा कमाएको कम्पनीले गत आवमा ६ करोड ४२ लाख नाफा कमाएको थियो ।

 

७२ करोड ४३ लाख चुक्ता पूँजी रहेको कम्पनीले १ सय बराबर ५ अनुपातमा हकप्रद दिएपछि ७५ करोड ६० लाख पूँजी पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment