Comments Add Comment

तिनाउ विकासको १५ प्रतिशत लाभांश प्रस्ताव


१ असोज, काठमाडौं । तिनाउ विकास बैंकले १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको भदौं ३० गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र बैंकको आफ्नो साधारण सभाबाट पारित हुन बाँकी छ । हाल बैंकको चुक्ता पूँजी ४६ करोड रहेको छ भने बैंकले ९ करोड ६७ लाख नाफा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment