Comments Add Comment

प्रभु इन्स्योरेन्सकाे १९.२० प्रतिशत बोनस प्रस्ताव


४ असोज, काठमाडौं । प्रभु इन्स्योरेन्सले १९.२० प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कम्पनीले कर प्रयोजनको लागि ५८ लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment