Comments Add Comment

छोरीलार्इ मोडल बनाउँदै मञ्जुको ‘दामी छ रेन्त’


गायिका मञ्जु पौडेलको नयाँ गीत ‘दामी छ रेन्त’ सार्वजनिक भएको छ । मधु शश्रुको शब्द रहेको यो गीतमा सन्तोष श्रेष्ठको संगीत छ । यो गीतको भिडियोमा मञ्जुकी छोरी स्नेहा पौडेललाइ फिचरिङ गरिएको छ ।

‘हाइस्कूल’ नामक वेभ सिरिजिमा स्नेहाले काम गरिसकेकी छिन् । यो गीतको भिडियोलाइ सहिन प्रजापतिले निर्देशन गरेका हुन् । बी गोर्खाली ब्वाइजको कोरियोग्राफी रहेको यो गीतमा एक यूवतीको बर्णन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment