Comments Add Comment

‘विन्दास लाइफ’को फस्टलुकमा विन्दास सपना


पौष २१ गतेलाइ प्रदर्शन मिति तोकिएको चलचित्र ‘विन्दास लाइफ’को फस्टलुक रिलिज गरिएको छ । यो चलचित्रले यूवायूवतीविचको प्रेमलाइ देखाउन खोजेको छ ।
चलचित्रको मुख्य भूमिकामा सपना लामिछाने देखिएकी छिन् । सपना चलचित्रको फस्टलुकमा बोल्ड अवतारमा देखिएकी छिन् ।

चलचित्रमा उनको साथमा चिरन अधिकारी र प्रथम खड्काको मुख्य भूमिका छ । चलचित्र ‘विन्दास’का अघिल्ला ३ सिरिजले राम्रै चर्चा पाएका थिए । चलचित्रलाइ राजु गिरीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment