Comments Add Comment

नरहा गाउँपालिका जितेर सिरहामा एमालेले खाता खोल्यो

५ असोज, लहान । सिरहाको नरहा गाउँपालिकामा जितेर एमालेले सिरहामा बिजयको शुरुवात गरेको छ ।

विहीवार राति सम्पन्न मतगणनामा एमालेका रामशरण यादव १६५६ मत प्राप्त गरि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि एमालेकै गुलावदेवी चौधरी १८५५ मत प्राप्त गरि बिजयी भएकी छन् ।

निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका रामसोगारथ यादवले १४७८ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष उम्मेदवार सन्जिलकुमारी यादवले १३३३ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment