Comments Add Comment

सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा राजपा बिजयी

५ असोज,सर्लाही । सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा राजपाले सबै वडा सहित प्यानलै जितेको छ ।

अध्यक्षमा राजपाका विनोदकुमार साह ४२३५ मतका साथ बिजयी भएका छन् । उपाध्यक्षमा पनि राजपाकै गीतादेवी राय ४३४३ मत प्राप्त गरि बिजयी भएकी छन् ।

अध्यक्षमा निकटतम प्रतिस्पर्धी राप्रपाका रामपदारथ साहले १८५८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि राप्रपाकै संगीता महासेठले १७७६ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment