Comments Add Comment

महोत्तरीमा कांग्रेसको पहिलो जित, लोहारपट्टीको मेयरमा यादव निर्वाचित

६ असोज, महोत्तरी । प्रदेश नम्बर २ को स्थानीय तह चुनाव अन्तर्गत महोत्तरीमा कांग्रेसले खाता खोलेको छ ।

लोहारपट्टी नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरका उम्मेदवार शैलेन्द्रकुमार यादव ४५२३ मतसहित निर्वाचित हुँदा उपमेयरमा सरितादेवी शर्माले ४५५२ मत ल्याइन् ।

निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टीका हविव राईनले २९२९ र उपमेयरमा निशा साहले ३१०३ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment