Comments Add Comment

धनुषाको मिथिला बिहारी नगरमा एमाले विजयी

६ असोज, धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिकामा एमाले बिजयी भएको छ ।

मेयरमा एमालेका अनिल यादवले ३२४२ ल्याएर विजयी भएका छन् । यस्तै  उपमेयरमा पनि एमालेकै अनिताकुमारी साह ३१४७ मतले विजयी भएकी छन् ।

मेयरका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका राजेन्द्र यादवले २८३१ मत पाएका छन् भने उपमेयरमा कांग्रेसकै ललिता साहले २६९२ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment