Comments Add Comment

पर्साको जिरा-भवानी गाउँपालिकामा एमाले विजयी

७ असोज, पर्सा । पर्साको जिरा-भवानी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवारले जित हासिल गरेका छन् ।

अध्यक्षमा एमालेका रामप्रित महतोले २ हजार ९५९ मत र उपाध्यक्षमा उषा चौधरी ले २ हजार ५ सय ३८ मत ल्याएर बिजयी भए ।

मुख्य प्रतिद्वन्दीमा कांग्रेसका महावीर प्रसाद महतोले २ हजार २८७ र उपाध्यक्षमा सोही पार्टीकी रेखा चौधरीले २ हजार ३३ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment