Comments Add Comment

सप्तरीमा राजपाको चौथो जित

 

७ असोज, राजविराज । सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिकामा राष्ट्रिय जनता पार्टीले मेयर र उपमेयर दुबै जितेको छ ।

मेयरमा शैलेश साह ५७२० र उपमेयरमा सरिता यादव ५४१७ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिद्वन्दीमा संघीय समाजवादी फोरमबाट मेयर पदका उम्मेदवार बिरेन्द्र माझीले ४३६५ र उप मेयरमा सियाबती देवी यादवले ४१९९ मत प्राप्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment