Comments Add Comment

सर्लाहीको मलंगवा नगरपालिकामा कांग्रेस विजयी

८ असोज,सर्लाही । सर्लाहीको मलंगा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

मलंगवाको मेयरमा कांग्रेसका निरसल साह राजपा उम्मेदवारलाई पछि पार्दै विजयी भए । विजयी साहले ४२५३ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी राजपाका नगेश्वर रायले ३८८१ मत प्राप्त गरे ।

उपमेयरमा पनि कांग्रेसकै सवनम खातुन ३७८२ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी राजपाकी समा आराले ३४४६ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment