Comments Add Comment

एमाले र माओवादीको सहमतिमा बाबुराम पनि मिसिए

१७ असोज, काठमाडौं । चुनावी तालमेलसँगै पार्टी एकता गर्ने नेकपा एमाले र माओवादी केन्द्रको सहमतिमा नयाँ शक्ति पनि थपिएको छ । अब साँझ ५ बजेको संयुक्त घोषणासभा एमाले, माओवादी र नयाँ शक्तिको हुनेछ ।

मंगलबार एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता सहमति भएको थियो । लगतै एमाले अध्यक्ष ओलीले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसँग कुराकानी गरेका छन् । र, यो सम्वादमा चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिमा नयाँ शक्ति पनि सहभागी हुने सहमति भएको छ ।

अहिले सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा तीन दलका नेताहरुको सम्वाद भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment