शुक्रबार, २९ मंसिर, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

लेहेङ्गामा नम्रताको सुन्दरता

अनलाइनखबर


नायिका नम्रता सापकोटा फोटोसुट गर्ने भन्ने वित्तिकै उत्साहित हुँदिनन् । उनी, निकै कम मात्र फोटोसुट गर्छिन् । तर, फोटोसुटका क्रममा भने नम्रतालाई सबै प्रकारका पहिरन सहज लाग्छन् ।

अनलाइनखबरका लागि लेहेङ्गामा फोटोसुट गर्ने क्रममा नायिका सापकोटा निकै आकर्षक देखिइन् । नायिका भएका कारण पनि समय-समयमा फोटो खिचुम् भन्ने चाहना आउने उनको भनाइ थियो ।

नायिका सापकोटा अहिले चलचित्र ‘समर लभ’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा काम गरिरहेकी सापकोटा भन्छिन्-‘मैले पहिले नै पढिसकेको पात्रको भूमिकामा काम गरिरहेकी छु । यसैले यतिबेला म नम्रता नभएर अरु नै पात्रको रुपमा भिजेकी छु ।’ नम्रताका अनुसार, उनले अहिलेसम्म कुनै पनि चलचित्रमा एउटै भूमिका गरेकी छैनन् ।

तस्बिरः श्रीधर पौडेल
पहिरनः जे एस क्रियशन
मेकअपः रुस्का श्रेष्ठ

२०७४ असोज २५ गते १५:०० मा प्रकाशित (२०७४ असोज २६ गते १०:५०मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • syngbodhan लेख्नुहुन्छ    |   २०७४ असोज २६ गते ११:१०

    फोहोर हिले पोखरी भए पनि त्यहा राम्रो फुल फुलेको हुन्छ ।
    फोहोरको ढंगुरमा मिसिएको सुनको गहनामा माहिर मैलो दाग लागेपनि भित्रि गुण सुनकै हुन्छ । असली सुनलार्इ कसी लगार्इरहनु पर्दैन त्यो असल नै हुन्छ । त्यो नै नम्रता हो ।

    0
    1
    Share

  • DS Ghimire लेख्नुहुन्छ    |   २०७४ असोज २६ गते ११:२६

    Very VERY vERY VErY Beautiful ACtress

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this