आइतबार, २ पुष, २०७४
OnlineKhabar.com

जन्मदिनमा पुटिनले पाए कुकुर उपहार

अनलाइनखबर

२६ असोज, काठमाडौं । तुर्कमिनिस्तानका राष्ट्रपतिले रुसी समकक्षी भ्लादिमिर पुटिनलार्इ पप्पी (कुकुर) उपहार दिएका छन् ।

तर, यो कुनै व्यंग गरेर दिइएको भने होइन ।

पुटिनलाई कुकुर प्रेमीका रुपमा लिइन्छ । बुधबार उनको जन्मदिनको अवसर पारेर तुर्कमिनिस्तानका राष्ट्रपति गुर्वानगुली बेर्दिमुहामेदो पप्पी उपहार दिएका हुन् ।

‘हामी साथी हौं र यो युनिक अलाबी कुकर हो’ आफूसँगै ल्याएको ‘केज’बाट पप्पी निकाल्दै उनले भने ।

पप्पी उपहार पाएपछि पुटिनले उनी मायापूर्वक हातमा लिए र किस गर्दै कोठामा छाडे ।

२०७४ असोज २६ गते ११:४५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this