Comments Add Comment

नेपाल भर्सेस हङकङ: हङकङलार्इ नवाैं झड्का [अपडेट]

२६ असोज, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत अहिले नेपाल र हङकङ खेलिरहेका छन् । नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

करण केसीले नेपाललाई सुरुवाति सफलता दिलाए । हङकङले ३.४ ओभर खाता नै नओल्दा अंशुमानलाई गुमायो । दोस्रो विकेटका रुपमा बाबर हायत रन आउट भए ।

तेस्रो विकेटका रुपमा जिताकत खान आउट भए । उनलाई सन्दिप लामिछानेले पभेलियनको बाटो देखाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment