सोमबार, २५ मंसिर, २०७४
OnlineKhabar.com

नेपाल भर्सेस हङकङ: हङकङलार्इ नवाैं झड्का [अपडेट]

अनलाइनखबर

२६ असोज, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत अहिले नेपाल र हङकङ खेलिरहेका छन् । नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

करण केसीले नेपाललाई सुरुवाति सफलता दिलाए । हङकङले ३.४ ओभर खाता नै नओल्दा अंशुमानलाई गुमायो । दोस्रो विकेटका रुपमा बाबर हायत रन आउट भए ।

तेस्रो विकेटका रुपमा जिताकत खान आउट भए । उनलाई सन्दिप लामिछानेले पभेलियनको बाटो देखाए ।

२०७४ असोज २७ गते ८:२० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this