Comments Add Comment

यी हुन् अन्तिम पटक खिचिएका सेलिब्रेटीका चर्चित तस्वीरहरु (फोटोफिचर)

दुनियाँमा दिनहुँ करोडौं फोटोहरु खिचिन्छ होला । तर केही फोटोहरु यस्ता हुन्छन् जुन इतिहासमा अमर बन्दछन् । अझ कुनै सेलिब्रेटीको जिन्दगीको अन्तिम अवस्थामा खिचेको फोटो त ऐतिहासिक नहुने कुरै भएन ।

यहाँ यस्तै केही सेलिब्रेटीहरुका जिन्दगीका अन्तिम तस्वीर प्रस्तुत गरिएको छः

माथिकाे तस्वीर माक्र्सवादी विचारक भ्लादमिर लेनिनको हाे । याे तस्वीरलार्इ उनकाे जिवनको अन्तिम पटक खिचिएको फोटो मानिन्छ ।

कुर्सीमा बसेको यो उनको फोटो सन् १९२३ मा खिचिएको थियो ।

महात्मा गान्धीलाई गोली हान्नुअघि हातमा पेस्तोल समाउँदै नाथुराम गोड्से
हृदयाघातका कारण मृत्यु हुनुभन्दा एक महिना अगाडि सन् १९५५ मा खिचिएको वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको तस्वीर
चर्चित संगीतकार Elvis Presley  को सन् १९७७ अगष्ट १६ को रातमा मृत्यु भएको थियो । सोही रात उनले यसरी आफैंले कार हाँकेर दन्त चिकित्सककोबाट घर पुगेका थिए ।
मृत्युभन्दा १० दिनअघि खिचिएको चर्चित लेखक Mark Twain  को तस्वीर
सन् २०१६ मा निधन भएका महान बक्सर मोहम्मद अलीको अन्तिम तस्वीर
क्यान्सरका कारण ५६ वर्षकै उमेरमा मृत्युवरण गरेका एप्पल संस्थापक स्टिभ जब्सको यो नै अन्तिम सार्वजनिक तस्वीर हो
बेलायतका कीर्तिमानी गायक फ्रेडी मर्करीको सन् १९९१ मा एड्सबाट मृत्यु हुनुअघिको अन्तिम तस्वीर
क्यान्सरका कारण मृत्यु हुनुभन्दा ३ दिनअघि खिचिएको बेलायती संगीतकार डेभिड बोइको तस्वीर
हलिउड अभिनेता हेल्थ लेडगरको अन्तिम तस्वीर
हलिउड अभिनेता जेम्स डिनले तेल भरिरहेको यहीँ गाडी दुर्घटना हुँदा यो तस्वीर खिचेको ९ दिनपछि उनको मृत्यु भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment