+
+

ओरियण्टलले २४ प्रतिशत लाभांश दिने, एफपीओ पनि आउने

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ३१ गते १३:४६


३१ असोज, काठमाडौं । ओरियण्टल होटेलले कात्तिक २३ गते हुने २२ औं साधारण सभामा २४ प्रतिशत लाभांश दिने र एफपीओ जारी गर्ने प्रस्ताव लैजादैछ ।

कम्पनीले १८ प्रतिशत बोनस र ६.२१ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीले सेयर स्वामित्व संरचना ५५ संस्थापक ४५ सर्वसाधारणको रहने गरि अनुपात मिलाउने उदेश्यले एफपिओ जारी गर्न लागेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?