Comments Add Comment

सिभिल बैंकको हकप्रद स्वीकृत


२ कात्तिक, काठमाडौं । धितोपत्र बोर्डले कात्तिक १ गते सिभिल बैंकलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ ।

बैंकले १० बराबर ४ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । बैंकले हकप्रद जारी गरेपछि पूँजी ७ अर्ब २५ करोड बढि पूँजी पुग्नेछ ।

हाल बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड रहेको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा लक्ष्मि क्यापिटल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment