Comments Add Comment

सम्पदा भन्दैछिन्-‘माइला रे’

अक्सर गीतमा ‘कान्छा’ सम्बोधन गरिन्छ । अहिले भने, साइलाको कुरा गर्न थालिएको छ । माइलाको पनि । तिहारको पूर्व सन्ध्यामा शैलेन्द्र खोखाली  निर्देशित गीत सार्वजनिक भएको छ । गीतको बोल छ, ‘माइला रे ।’ यो दुर्गा थापा मगरको पहिलो प्रस्तुती हो  ।

शंका छैन, गीत प्रेम रोमान्सकै वरिपरी घुमेको छ । यसलाई स्वारंकन गरेकी हुन् अनु अधिकारीले । म्युजिक भिडियोमा सम्पदा बानियाालाई फिचरिङ गराइएको छ । सम्पदा म्युजिक भिडियोकी हटकेक नै हुन् ।

सर्वाधिक म्युजिक भिडियोमा उनलाई देख्नत सकिन्छ । साथै बाल कलाकारले पनि यसमा अभिनय गरेका छन् ।  दिपु मल्लले लेखेको गीतको कम्पोजर पनि उनै हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment