Comments Add Comment

एमालेले प्रदेश ६ का उम्मेदवारको टुंगो लगायो (सूचीसहित)

३ कात्तिक, काठमाडौं । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि एमालेले प्रदेश नं. ६ का उम्मेदवारको टुंगो लगाएको छ ।
एमालेले प्रतिनिधिसभातर्फ मुगुमा गोपाल बम र डोल्पामा धनबहादुर बुढालाई टिकट दिएको छ ।वाम गठबन्धनमा रहेको माओवादीसँग शुक्रबार सिटको भागबण्डा गरेपछि एमालेले आफ्नो भागमा परेका जिल्लाहरुमा उम्मेदवार छानेको हो ।

यस्तै प्रदेशसभातर्फ जाजरकोट ‘क’मा निरज आचार्य, ‘ख’ मा करवीर शाही, मुगु ‘क’मा दानसिंह परियार, ‘ख’मा चन्द्रबहादुर शाही,डोल्पा ‘क’मा नन्दसिंह बुढा, जुम्ला ‘ख’ मा पदम रोकाय र कालिकोट ‘क’मा कुर्मराज शाहीलाई टिक दिएको छ ।

यो पनि पढ्नुस् 

एमालेले छान्यो प्रदेश ७ का उम्मेदवार, को कहाँ ? (सूचीसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment